अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ३७ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च भाउ हो। पछिल्ला केही महिनादेखि डलरको भाउ निरन्तर उकालो लाग्दै आएको छ। यसले विनिमय दरमा दबाब बढाएको छ।बजार विश्लेषकहरूका अनुसार विश्वव्यापी रूपमा अमेरिकी अर्थतन्त्र तुलनात्मक रूपमा मजबुत देखिँदा […]
२०८२ मंसिर २८ गते, शनिबार