फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २४ गते, शुक्रबार


काठमाडौँ । फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]