सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

२०८१ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौँ । आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस । नेपालमा पनि ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरिँदैछ । विश्वभर नै सूर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रियाहरु