नेकपा मण्डन देउपुर नगर समितिको तेश्रो पूर्ण वैठक सम्पन्न

२०८१ असार ५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मण्डन देउपुर नगर समितिको तेश्रो पूर्ण वैठक सम्पन्न भएको छ। वैठकले संगठनमा कार्य विभाजन ,संगठन विस्तार,वडा भेला नगर स्तरिय प्रशिक्षण,अन्तरक्रिया साथै उत्पादन गर्ने जस्ता निर्णय गरेको बताइएको छ।
उक्त बैठक नेकपाका पोलिटव्युरो सदस्य कान्छाराम सीको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज विन्दु सी,केन्द्रिय सदस्य जितवहादुर सी,केन्द्रिय प्रनितिनिधि सदस्य एवं जिल्ला सेक्रेटरी कमरेड प्रेरक सी,नगर ईन्चार्ज कमरेड सुक्र सीको आतिथ्यतामा सम्पन्न भएको हो।
वैठकको अध्यक्षता नगर सेक्रेटरी कमरेड चिरन्जिवि सी ले गरेका थिए ।

प्रतिक्रियाहरु