महासचिव बिप्लव सीलाई भेट्न पुगे कृषि उद्यमी तामाङ र लुइटेल

२०८१ असार ३२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुइटेलले भेट गरेका छन । उनीहरु नेपाल कम्युनिष्ट पार्टीको आर्थिक नितिबाट प्रभावित भएर महासचिव विप्लव सीलाई भेटन पुगेका हुन्। भेटका क्रममा कृषि उद्यमी तामाङ र लुइटेलले अब नेपाल कम्युनिष्ट पार्टीसंग मिलेर काम गर्ने बताएका थिए।
कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुटेलको काठमाडौ नागार्जुन नगर पालिकामा BYP च्याउ उत्पादन केन्द्र रहेको छ ।
उक्त भेटमा कृषि उद्यमी तामाङ र लुइटेलले महासचिव बिप्लव सीलाई एक क्रेट च्याउसमेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रियाहरु