फागुन १७ गते देशव्यापी विरोधसभाफागुन १७ गते देशव्यापी विरोधसभा

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौ । प्रधानन्यायधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागेको भन्दै आन्दोलनरत नेकपा-माओवादीसहित छ दलको शुक्रबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माओवादीको केन्द्रिय कार्यालय बुद्धनगरमा शुक्रबार बसेको बैठकले यही फागुन १७ गते देशव्यापी रूपमा विरोधसभा गर्नेलगायत कार्यक्रम अगाडि सारेको बताइएको छ । बैठकमा नेकपा-माओवादी, नेकपा -एकीकृत), नेकपा -माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टर्ीीसंघीय लिम्बूवान् राज्य परिषद् र समाजिक लोकतान्त्रिक पार्टी सहभागी थिए । बैठकमा अन्य राजनीतिक दलसँग पनि आन्दोलनका विषयमा छलफल भइरहेको र उनीहरूलाई पनि सहभागी गराएर आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रियाहरु