एमाओवादीका मजदुर नेता माओवादीमा प्रबेशएमाओवादीका मजदुर नेता माओवादीमा प्रबेश

२०६९ चैत्र २ गते, शुक्रबार

काठमाण्डौ , एमाओबादी सम्बद्द अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तरगतका बिभिन्न घटक हरु बाट बिद्रोह गरी ५४ जना माओवादीमा प्रबेश गरेका छन |नेकपा–माओवादीको केन्द्रिय कार्यालय बुद्धनगरमा आयोजित पुर्नमिलन कार्यक्रममा महासचिव रामबहादुर थापा वादलले बिद्रोह गरी आउने हरुलाई टिका लगायर स्वागत गरेका थिय/ एनेकपा माओवादीले नेपाली जनतालाई धोका दिएकाले सो पार्टीबाट बिद्रोह गरी नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युपनयन महासंघमा प्रवेश गरेका ५४ जना मजदुर नेताहरुलाई महासचिव वादलले अविर लगाएर स्वागत गरे ।सोही अवसरमा अखिल नेपाल धातु मजदुरसंघका केन्द्रीय उपाध्यक्ष त्रिमान घतानी, अखिल नेपाल इट्टा भट्टा संघका केन्द्रीय महासचिव सुरेन्द्र राई, फर्निचर मजदुर संघका केन्द्रीय सचिवालय सदस्य सुजाता रोक्का, अ.ने. फर्निचर मजदुर संघका केन्द्रीय सचिवालय सदस्य उद्धव गुरुङ्ग, अखिल नेपाल फर्निचर मजदुर संघका केन्द्रिय सदस्य सागर लामा, अ.ने.आइटी मजदुर संघका केन्द्रीय अध्यक्ष प्रकाश भट्टराई, अ.ने. सेक्युरिटी संघका केन्द्रीय सचिवालय सदस्य तेज ब. गुरुङ, अ.ने. सेक्युरिटी संघका केन्द्रीय सह कोषाध्यक्ष निरज भण्डारी, अ.ने. फर्निचर मजदुर संघका केन्द्रीय कोषाध्यक्ष बाबुलाल लामा, अ.ने. उद्योग मजदुर संघका केन्द्रीय सदस्य घनश्याम श्रेष्ठ, अ.ने. फर्निचर मजदुर संघका केन्द्रीय सदस्य अशोक राई, अ.ने. फर्निचर मजदुर संघका केन्द्रीय सदस्य गोपाल दाहाल, अ.ने. इट्टाभट्टा मजदुर संघका केन्द्रीय सदस्य श्याम लामा, अ.ने. इट्टाभट्टा मजदुर संघका केन्द्रीय सदस्य श्याम लामा, अ.ने. इट्टाभट्टा मजदुर संघका जिल्ला सदस्य चक्रबहादुर बराइली, अ.ने. इट्टाभट्टा मजदुर संघका जिल्ला सदस्य चक्रबहादुर बराइली, उद्योग मजदुर संघका जिल्ला सदस्य हिराकृष्ण श्रेष्ठ, अ.ने. से. संघका केन्द्रीय सदस्य पदम ब. थापा, अ.ने. से.संघका केन्द्रीय सदस्य शंकर पौडेल, अ.ने. से.संघका जिल्ला सदस्य नवराज अधिकारी, सुकुमाया तामाङ, राम कार्की, अ.ने. से.संघका ललितपुर जिल्ला सदस्य ढुण्डीराज दाहाल, पर्वत नगरकोटी, उत्तरसिंह धामी, अ.ने.से.संघका कान्तिपुर मुल इकाई कमिटी सहसचिव रुपक भण्डारी, अ.ने.से.संघका कान्तिपुर मुल इकाई कमिटी सदस्य पवन घिमिरे, तुल ब. मगर , अर्जुन महर्जन, विष्णु तामाङ, रामराजा कार्की, उत्तम ब. तामाङ, पूर्णबहादुर राउत, जितकृष्ण खोजुँ, कृष्णकुमार श्रेष्ठ, हिराकाजी श्रेष्ठ, रामबाबु क्षेत्री, कमल थापा, भीम मगर, विष्णु रानामगर, अ.ने. औ.मजदुर संघका जिल्ला सदस्य मञ्जु कार्की, हरिचन्द्र खड्का लगायत छन् ।

प्रतिक्रियाहरु