प्रवास

मलेसियामा नेपाली लुटिए

काठमाडौं ,। मलेसियामा खाद्य तथा तरकारी किन्न गएका दुई नेपाली कामदार लुटिएका छन् । लुटेराहरुको समुहले आज बिहान ९ बजे सेलेङ्गोर राज्यको बेरनाङस्थित स्वीट ड्रिम कम्पनीमा काम गर्दै आएका धनुषाका रामनरेश शर्मा र पर्साका तेजबहादुर बम्जनलाई लुटेका हुन् । सार्वजनिक बिदाका दिन पारेर खाद्य तथा तरकारी किन्नकालागि निजी कार चढेर बजार जानेक्रममा कारका चालकले शर्मा […]

२०७० जेष्ठ ५ गते, आईतवार

साउदीद्वारा आममाफी घोषणा

काठमाडौँ । साउदी अरबले अवैध रूपमा बसोबास गरेका आप्रवासी कामदारलाई वैध बन्न तथा विनासजाय स्वदेश फर्काउन ५५ दिने आममाफी कार्यक्रम -एम्नेस्टी) घोषणा गरेको छ । साउदी सरकारले आप्रवासी कामदारलाई लक्ष्य गरी १५ वर्षछि यस्तो कार्यक्रम घोषणा गरेको हो । यो कार्यक्रम २७ वैशाखदेखि नै सुरु भएको साउदी सरकारले जनाएको छ । १९ असारमा यो कार्यक्रम […]

२०७० जेष्ठ ४ गते, शनिबार

साउदीद्वारा आममाफी घोषणा

काठमाडौं, साउदी अरबले अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदारलाई वैध बन्न तथा विनासजाय स्वदेश फर्काउन ५५ दिने आममाफी कार्यक्रम (एम्नेस्टी) घोषणा गरेको छ । साउदी सरकारले आप्रवासी कामदारलाई लक्ष्य गरी १५ वर्षपछि यस्तो कार्यक्रम घोषणा गरेको हो । यो कार्यक्रम २७ वैशाखदेखि नै सुरु भएको साउदी सरकारले जनाएको छ । १९ असारमा यो कार्यक्रम सकिने […]

२०७० जेष्ठ १ गते, बुधबार

प्रथम राष्ट्रिय आप्रवासी सम्मेलन सुरु

काठमाडौँ, । प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन सुरु भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था, भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजकतालगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले सम्मेलन सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, यूएन वुमन, युरोपेली सङ्घ, माइती नेपाललगायत १४ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको […]

२०७० बैशाख २७ गते, शुक्रबार

भेटिए पौने ९ करोड विजेता पराजुली

कतार, – कतार ड्युटी फ्रि सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली भेटिएका छन् । कतारमा साधारण श्रमिक पराजुली आफ्नो घर ठेगाना बताउन चाहँदैनन् । उनी सञ्चारकर्मीसँग त्यति बोल्न पनि मान्दैनन् । उनी सन १९९९ देखि कतारमा छन् । पुरस्कार घोषणा भएको निकै दिनसम्म पनि उनको पत्तो नलाग्दा यहाँका नेपाली निकै नै चिन्तित थिए […]

२०७० बैशाख २४ गते, मंगलवार

मलेसियामा दश नेपाली अलपत्र

काठमाडौं, । वैदेशिक रोजगारीमा सन्ना ईन्टरनेश्नलबाट दुई हप्ता अगाडि मलेसिया पुगेका १० जना नेपालीहरु कम्पनीका मालिकको कुटाईबाट अङ्गभङ्ग भई अलपत्र अवस्थामा रहेको पीडितका परिवारले जानकारी दिएका छन् । सोमबार कमाण्डलु र रबरका चप्पलसहित वैदेशिक रोजगार विभागमा आफ्ना छोराहरुलाई सकुसल नेपाल झिकाईदिन जाहेरी दरखास्त दिन आएक पिडितका परिवारले कम्पनीका मालिकले आफ्ना छोराहरुलाई अनकण्टार जङ्गलमा लगेर दैनिक […]

२०७० बैशाख १८ गते, बुधबार

जनप्रगतीसिल मञ्च जापान गठन

काठमाण्डौं । देशमा नेकपा -माओवादीले संचालन गरेको राष्ट्रियता जनतन्त्र र जनजिबीकाको आन्दोलनलाई समर्थन र सहयोग गर्ने उद्देस्यले जापानमा रहेका मातृभुमीको स्वाभिमान र जनतन्त्रका पक्षधर प्रवासी नेपाली हरुलाई संगठित गरि नेकपा-माओवादीको नेतृत्वमा देशमा चलिरहेको राष्ट्रिय स्वाभिमानको पक्षमा बिदेशी नाङ्गो हस्तक्षेपको बिरुद्दको आन्दोलनलाई समर्थन सहयोग जुटाउने र आन्दोलन प्रति एक्यबद्गता गर्ने लक्ष्यका साथ जापानमा रहने नेकपा माओवादी […]

२०७० बैशाख १२ गते, बिहीबार

बलात्कारीको नाक र कान काटियो

काठमाण्डौ , भारतको राजस्थानमा एक बलात्कारीलाई नाक र कान काटेर हत्या गरिएको छ । राजस्थानको भिलवाडा जिल्लामा युवती बलात्कार गर्नेलाई पीडितका परिवारले कुटपिट गरी नाककान काटेर हत्या गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । हत्या गरिएका युवाले केही समय पहिले युवतीलाई आमा विरामी परेकाले जान आग्रह गरेर अज्ञातस्थलमा लगेर बलात्कार गरेका थिए । बलात्कारीको चंगुलबाट […]

२०७० बैशाख ९ गते, सोमबार

साउदीमा विदेशी कामदारमाथि निगरानी

काठमाण्डौं । साउदी अरेबियामा अवैध विदेशी कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीमाथि कडा कारवाही थालिएको छ ।साउदी अरेबियाको श्रम मन्त्रालयले देशमा श्रम कानून उल्लंघन गर्ने कम्पनीहरुमाथिको निगरानी बढाइने र उल्लंघनकर्ता कम्पनीलाई कडा कारवाही गरिने बताएका छन् ।एक टेलिभिजनसँगको अन्तरवार्तामा बोल्दै मन्त्री दाउद अल शिरियानले कानून उल्लंघन गर्ने कम्पनीका बारेमा विभिन्न ३ तरिकाले सरकारलाई जानकारी गराउन […]

२०७० बैशाख ४ गते, बुधबार

अमेरीकामा आप्रवासीहरुको प्रदर्शन

काठमाडौ , अमेरीकामा बसोबास गर्दे आएका दशौं हजार आप्रबासीहरुले नागरीकताको माग राख्दै प्रदर्शन गरेका छन् । कङग्रेसमा विचाराधीन रहेको आप्रवासी सम्बन्धी विधेयक पारित गर्न दवाव दिदै उनिहरुले देशभर प्रदर्शन गरेका हुन् । राजधानी वासिंटन डिसी, एटलान्टा, सान फ्रान्सिस्को लगायतका दर्जनौ शहरका हजारौ मानिसहरु सडकमा उत्रिएका छन् । विधेयक पारित भए अमेरीकामा बसोबास गर्दे आएका ११ […]

२०६९ चैत्र ३० गते, शुक्रबार