प्रवास

मुम्बई क्रिकेट संघका अध्यक्षको हृदयघातबाट निधन

काठमाडौँ । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ । टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन् । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई […]

२०८१ जेष्ठ २९ गते, मंगलवार

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।गान्धीले […]

२०८१ जेष्ठ २६ गते, शनिबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पदबाट राजीनामा

काठमाडौँ । लोकसभा निर्वाचनको नयाँ नतिजा आएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन्। यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनेछन्। प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ।नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ […]

२०८१ जेष्ठ २३ गते, बुधबार

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान

काठमाडौँ । अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

भारतमा उच्च गर्मी : तापक्रम ५२.३ डिग्री

काठमाडौँ । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो। मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो। उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेशनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

५९ लाख नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ। नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ।यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम […]

२०८१ जेष्ठ १४ गते, सोमबार

मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । त्यहाँ उद्धार कार्य जारी छ । सो मनोरञ्जन स्थलमा युवायुवतीको भीड लागेको बेलामा भएको आगालागीका बीच कोलाहल मच्चिएको थियो । आगलागीको कारण बारे केही […]

२०८१ जेष्ठ १३ गते, आईतवार

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

काठमाडौँ । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख […]

२०८१ जेष्ठ १० गते, बिहीबार

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली राजदूतावासले आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली […]

२०८१ जेष्ठ ९ गते, बुधबार

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

काठमाडौँ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर […]

२०८१ जेष्ठ ७ गते, सोमबार