विचार

नेपालको द्वैध परराष्ट्र नीति र खतराको संकेत

नेपालले पछिल्लो समयमा अपनाएको द्वेध परराष्ट्र नीतिले खतराको संकेत देखाएको छ । कतिपयले नेपालले युक्रेनको नियति भोग्ने टिप्पणी पनि गर्दैआएका छन् । एकातिर कागज र मुखले असंलग्न परराष्ट्र नीतिभन्ने गरिएको छभने अर्कातिर ब्यवहारले अमेरिकी सैन्य संगठन नेटोमा संलग्नता बढाउँदै लगेको देखिएको छ । नेपालले रुस–युक्रेन युद्धमा युक्रेनको समर्थन गरेर आपूmलाई नेटो निकट रहेको देखाएको थियो […]

२०८१ असार १८ गते, सोमबार

चुनाव उपयोग र वहिष्कार

जब जब चुनाब आउँछ, एक थरिले बहिस्कार गर्छन् त अर्को थरिले उपयोग गर्दछन् । सरकार र प्रतिपक्षले त चुनावको लागि लम्पसार पर्दछन् । मानौं यही नै साध्य र साधन हो ।  सैद्धान्तिक रुपले चुनाव वहिस्कार गर्नु ठीक होला । सयौं बुथमा रित्ता बाकस गराउन सकिन्छ भने बहिस्कार ठीक पनि छ । बहिष्कार पनि एक प्रकारको […]

२०८१ असार १७ गते, आईतवार

नेपालको संसदीय व्यवस्थामा कम्युनिष्ट पार्टीको प्रयोग

नेपालमा हाल संसदीय व्यवस्था रहेको छ । त्यो आफँैमा कुनै दर्शनमा आधारित नभएका कारण राजनीति नभएर एक प्रकारको राज्य सञ्चालनको प्रणालीमात्र हो । त्यसैले पछिल्लो समयमा नेपालको संसदीय व्यवस्थालाई कम्युनिष्ट पार्टीहरुले प्रयोग गरे की कम्युनिष्टहरुलाई संसदीय व्यवस्थाले प्रयोग ग¥योभन्ने विषयलाई लिएर विभिन्न छलफल र बहसहरु भैरहेका छन् । ००७ देखि ०१७ र ०४६ देखि हालसम्मै […]

२०८१ असार ११ गते, सोमबार

नयाँ जनवाद

नयाँ जनवादबारे छलफल गर्नु भन्दा अघि नौलो जनवादी दृष्टिकोण व्याख्या गर्ने हाम्रो युगमा सबैभन्दा ठूला माक्र्सवादी लेनिनवादी नेता माओत्सेतुङ्ग बारे जान्नु आवश्यक हुन्छ । हाम्रो युगमा सबैभन्दा ठुला माक्र्सवादी– लेनिनवादी र विश्व कम्युनिष्ट आन्दोलनको गढ महान् चीनको कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ्गको जन्म चीनको हुनान प्रान्तको शाओशाङ चुन गाउँमा २६ डिसेम्बर १८९३ ईं मा भएको हो […]

२०८१ असार १० गते, आईतवार

पूँजीवादी संविधानमा समाजवादका कुरा

नेपालमा पछिल्लो समयमा बिचित्रका राजनीतिक गतिविधिहरु भैरहेका छन् । सबै गतिविधिलाई विश्लेषणा गरेर हेर्दा केही राजनीतिक समूहहरुले नेपाललाई जर्वजस्त सिक्किमीकरणको बाटोमा धकेल्दै लगेको देखिएको छ । देशलाई राजनीतिकरुपमा अस्तब्यस्त बनाउने र आर्थिकरुपमा टाट उल्टाउने गतिविधिहरु तीब्र रुपमा भैरहेका छन् । हुँदाहुँदा सत्तारुढ दलहरुबाटै देशमा राजनीतिक अस्थिरता चरमरुपमा बढेको र विकासका कार्यहरु ठप्प भएको भन्ने आवाजहरु […]

२०८१ असार ४ गते, सोमबार

ज्ञान र व्यवहारबीचको बोध गर्ने र काम गर्नेबीचको सम्बन्ध बारे

माक्र्स–पूर्वको भौतिकवादले मानिसको सामाजिक स्वभावबाट छुट्टै रुपमा र उसको ऐतिहासिक विकासबाट छुट्टै रुपमा ज्ञानको समस्यालाई हेर्ने गथ्र्यो । तसर्थ, त्यसले सामाजिक व्यवहारमाथि ज्ञानको निर्भरतालाई, अर्थात् उत्पादन र वर्गसंघर्षमाथि ज्ञानको निर्भरतालाई बुझ्न सकेको थिएन । सबभन्दा पहिलो कुरा के भने माक्र्सवादीहरु मानिसको उत्पादक क्रियाकलापलाई सबभन्दा आधारभूत व्यावहारिक क्रियाकलाप र उसका अन्य सबै क्रियाकलापहरुलाई निर्धारित गर्ने क्रियाकलाप […]

२०८१ असार ३ गते, आईतवार

एमसीसीको कार्यान्वयनमा देखिएको वैधानिकताको प्रश्न

नेपालमा जनस्तरबाट विरोध हुँदाहुँदै जबरजस्त लागू गराउन खोजिएको बिवादास्पद अमेरिकी योजना एमसिसी छिटो सक्न अमेरिकी दबाव बढेको देखिएको छ । गतसाता नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर शीघ्र कार्यान्वयनका लागि दबाव दिएको र पुनले पनि प्रतिबद्धता जनाउनु भएका कुराहरु बाहिर आएका थिए । उपाध्यक्ष ब्रुक्स नेतृत्वको […]

२०८१ जेष्ठ २७ गते, आईतवार

पुस्तक पूजाको विरोध गर

१.            अध्ययन–अनुसन्धान नगरिकन बोल्नु हुँदैन                 यदि तपार्ईंले कुनै पनि समस्याको बारेमा अध्ययन–अनुसन्धान गर्नु भएको छैन भने तपार्ईंलाई त्यसबारे बोल्ने अधिकार छैन । के यो निकै कठोर कुरा भएनर ? पटक्कै होइन । जबसम्म तपार्ईं कुनै पनि समस्याको गहिराईमा पुग्नु हुँदैन, वर्तमानका तथ्यहरु र त्यसका विगतको इतिहासको जानकारी लिनु हुँदैन र त्यसका आधारभूत चीजहरुसित अपरिचित […]

२०८१ जेष्ठ २७ गते, आईतवार

देशकै ताजा र मुख्य समस्या संघीय शासन

कोही कसैको लहडले घर परिवार त चल्दैनभने देश चल्ने कुरा हुँदैन । मुख्यत माक्र्सवादी शिक्षा ग्रहण गरेकाहरुले जहिले पनि बैचारिक स्पष्टता र इमान्दारितामा ध्यान दिएकै हुनुपर्दछ । जनताको भावना र देशको ठोस परिस्थिति एकातिर राजनीतिक ब्यवस्था अर्कातिर भएपछि त्यसले दुर्घटना निम्त्याउँछ । यसअघि संसारका विभिन्न मुलुकमा त्यस्ता दुर्घटना निम्त्याइएका अनेक उदाहारणहरु रहेका छन् । हाल […]

२०८१ जेष्ठ २१ गते, सोमबार

राज्यका लागि युद्धरत प्यालेष्टाइन र बेखबर नेपाल

नेपालको सरकारले गतवर्ष ‘आतंककारी’ घोषणा गरेका प्यालेष्टाइनले यही मे २८ (जेठ १५ गते) अलग राज्यकारुपमा औपचारिक मान्यता पाउँदैछन् । खासगरी आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेष्टाइनलाई अलग राज्यकारुपमा औपचारिक मान्यता दिने घोषणा गरेका हुन् । स्पेन र आयरल्यान्डले आपूmहरुको निर्णय इजरायलको बिपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रतिको समर्थन भएको बताएका छन् । त्यसैले उनीहरुको प्रस्तावलाई समर्थन […]

२०८१ जेष्ठ १३ गते, आईतवार