विचार

दलहरुबीच सहमति कायम गरदलहरुबीच सहमति कायम गर

विगतको संविधानसभामा ठूला दल भनिएका एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा देशको राजनीतिक, गतिरोधका कारक बनेका छन् । आफूहरु ठूलो दल भएकाले वर्तमान समस्या समाधानमा चार दलको भूमिका पर्याप्त हुने भन्दै अन्य दललाई पाखा लगाउँदै दैनिक छलफलमा जुट्ने यी चार दल अन्ततः अक्षम सावित भएका छन् । विगतमा संविधानसभाबाट संविधान निर्माण गर्ने विषयमा पनि यी […]

२०६९ फाल्गुन २६ गते, शनिबार

भारतले रोजेको नयाँ दलाल – हस्तबहादुर के.सी.भारतले रोजेको नयाँ दलाल – हस्तबहादुर के.सी.

बृटिश साम्राज्यवादबाट मुक्त भएदेखियता भरतीय विस्तारवादले नेपालमा नयाँ नयाँ दललाहरु खडा गर्ने र त्यो पुरानो भएपछि अर्को नयाँ दलाल खडा गरेर आफ्नो अनुकूलको सरकार चलाउँदै आएको छ । नेपालको राजनीतिमा पछिल्लो पटक खडा गरिएको नयाँ दलाल प्रचण्ड-बाबुराम भट्टर्राई पुरानो भई डेटअप भएको औषधि सरह बन्न पुगेपछि अहिले उसले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधिश खिलराज रेग्मीलाई रोज्न […]

२०६९ फाल्गुन २६ गते, शनिबार

अल बिदा हुगो चाभेज – छत्र मैनालीअल बिदा हुगो चाभेज – छत्र मैनाली

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेज प्रिmआसको गत ५ मार्च २० १ ३ मा राजधानी काराकासमा मृत्यु घोषणा गरियो । घोषणापश्चात विश्वव्यापी रुपमा नयाँ बहस शुरु भएको छ । आगामी दिनमा भेनेजुएलाको राजनीतिक भविष्य के हुने हो – भनेर लामो समयदेखि क्यान्सरले पीडित भनिएका चाभेज गत ११ डिसेम्बर २०१२ मा चौथो पटक […]

२०६९ फाल्गुन २६ गते, शनिबार

विदेशी शक्तिको आडमा निषेधको राजनीति – बिजय नरसिंह के सीविदेशी शक्तिको आडमा निषेधको राजनीति – बिजय नरसिंह के सी

नेपालमा तीन शक्ति विद्यमान छन् । माओवादी शक्ति लोकतान्त्रिक शक्ति तथा तेश्रो राष्ट्रवादी शक्ति छन् । यसरी एक शक्तिले अर्काे शक्तिलाई निषेध गरेर छिमेकी राष्ट्रलाई समेत कुनै फाईदा नहुने भएकोले नेपाल, भारत र चीनको त्रिपक्षीय सम्बन्धलाई सन्तुलन गर्नका लागि राष्ट्रवादी शक्ति, माओवादी शक्ति र लोकतान्त्रीक शक्तिको मेलमिलाप हुनु अत्यन्त जरुरी छ । अन्यथा दुइ ध्रुबीय […]

२०६९ फाल्गुन २६ गते, शनिबार

चार दलको राजनीतिक एकाधिकार बन्द गर – राजेन्द्र चिमौरिया चार दलको राजनीतिक एकाधिकार बन्द गर – राजेन्द्र चिमौरिया

वर्तमान संकटबाट निकास लिन प्रधानन्यायधीशलाई सरकारको नेतृत्व सुम्पने चार दलको निर्णय अन्तरिम संविधान ०६३ विपरीत भएको भन्दै चौतर्फी आवाज उठिरहेको छ । तर, पनि काग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चा आˆनो निर्णयमा टसका मस भएका छैनन् । उनीहरु आफूहरुको निर्णय वर्तमान समयमा केही असहज भए पनि भविष्यमा सही सावित हुने लिाडेढिपी गसिरहेका छन् । लोकतन्त्रमा […]

२०६९ फाल्गुन २० गते, आईतवार

असमर्थ दलहरु र बिधिको शासनको दुहाई 0 बिजय नरसिंह के सीअसमर्थ दलहरु र बिधिको शासनको दुहाई 0 बिजय नरसिंह के सी

लोकतान्त्रिक पद्दतीमा जनताका सार्वभौम सत्ता रक्षाका लागि विधिको शासन स्थापित गर्न चुनाव गर्नका लागि आवश्यक कानूनी प्रावधानहरुको सुनिश्चितता बेगर राजनीतिक निकास दिन असम्भव प्राय छ । चार दलहरुको गुटवन्दी राजनीतिक आचरणबाट गरिएको निषेधको राजनीतिले राष्ट्रिय सहमति हुन सक्ने स्थिती रहेको छैन । वर्तमान राजनीतिक परिवेशमा आलंकारीक राष्ट्रपतिलाई गुहार्ने तथा शक्ति पृथकिकरणको सिद्धान्त विपरित वाहालवाला प्रधान […]

२०६९ फाल्गुन २० गते, आईतवार

मुलुकमा लेन्डुपहरुको उदय हुदैछ 0 छत्र मैनाली मुलुकमा लेन्डुपहरुको उदय हुदैछ 0 छत्र मैनाली

लुकको सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता निरन्तर कायम राख्न समाजलाई बिखन्डनबाट जोगाउन सकियो भने मात्र समुन्नत समाज निर्माण गर्नसकिन्छ । इतिहासमा ठुला दलहरुको अकर्मण्यताको कारण समाज बिखन्डन हुादै राष्ट्रियतामा आाच पुगेको छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र एक आपसका परिपुरक हुन् । तर सर्वप्रथम राष्ट्र र, राष्ट्रियता मुख्य बिषय हो । तब मात्र क्रमसः प्रजातन्त्रको […]

२०६९ फाल्गुन २० गते, आईतवार

दलहरु गणतन्त्र विसर्जन गर्ने दिशातिर 0 हस्तबहादुर के.सी.दलहरु गणतन्त्र विसर्जन गर्ने दिशातिर 0 हस्तबहादुर के.सी.

नेपालका चार संसदवादी राजनीतिक दलहरु एकिकृत नेकपा -माओवादी), नेपाली कााग्रेस, नेकपा -एमाले) र मधेशी संयुक्त मोर्चा- महान दश वर्षे जनयुछ, २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप र नेपाली जनताको करीव ६० वर्षको संघर्ष, बलिदान र योगदानको परिणाम स्वरुप प्राप्त गणतन्त्रात्मक व्यवस्थालाई विसर्जन गर्न तयार भएका छन् । यो कार्य उनीहरुले अमेरिकी साम्राज्यवादको आदेशमा र […]

२०६९ फाल्गुन २० गते, आईतवार

वर्तमान राजनीतिक सङ्कट निकासको निर्विकल्प बाटो 0 केदारनाथ गौतमवर्तमान राजनीतिक सङ्कट निकासको निर्विकल्प बाटो 0 केदारनाथ गौतम

शिशिर ऋतुको बिदाइ र वसन्त ऋतुको आगमनसागै बढ्दो पर्यावरणको तापमानभन्दा चर्को ढंगले राष्ट्रिय सहमति, नया सरकारको गठन र दोस्रो संविधानसभाको चुनावबारेका तीव्र चर्चा-परिचर्चाले मुलुक गर्माइरहेको छ । राष्ट्रपति भवन शितलनिवास तथा सेना समायोजन विशेष समितिको कार्यालयमा दिनहुाजसो एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका बैठक जारी छन् । द्विपक्षीय, बहुपक्षीय र आन्तरिक बहस-छलफल तथा मतमतान्तर उत्कर्षमा […]

२०६९ फाल्गुन २० गते, आईतवार

उर्जा संकट र्टार्न नयाँ प्रविधिको आवश्यकता -छत्र मैनालीउर्जा संकट र्टार्न नयाँ प्रविधिको आवश्यकता- छत्र मैनाली

प्राकृतिक जलस्रोतलाई पर्ूण्ा प्रयोगमा ल्याउन सके मुलुकको विद्युत उत्पादन क्षमता ८५ हजार मेघावाट रहेको विभिन्न समयमा गरिएको अनुसन्धान तथ्यांकले पुष्टि गरेको छ । प्राकृतिक स्रोतलाई पर्ूण्ा प्रयोगमा ल्याएर विद्युत् उत्पादन गर्न सकेको खण्डमा विश्व बजारमा खपत हुने विद्युत्को ३ प्रतिशत हिस्सा नेपालको हुनेछ । प्राकृतिक स्रोतबाट मात्र ८५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको मुलुकमा […]

२०६९ फाल्गुन १३ गते, आईतवार