विचार

युवा आन्दोलनको दिशा

आज मई ४ आन्दोलनको बीसौ“ वार्षिकोत्सव हो, र येनानका युवाहरु यस स्मृति–सभामा उपस्थित भएका छन् । त्यसैले यस अवसरमा चीनको युवा आन्दोलनको दिशासम्बन्धी केही सवालहरुबारे बताउनेछु । पहिलो कुरा, मई ४ लाई हाल चीनको युवा दिवस भनि नामकरण गरिएको छ, र यसो गर्नु एकदम सही छ । मई ४ आन्दोलन भएको बीस वर्ष भइसक्यो, तर […]

२०८१ जेष्ठ १३ गते, आईतवार

साम्राज्यवाद नै मुख्य दुश्मन

चीन र भारतबीच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ तर अमेरिकी साम्राज्यबादबाट पनि उकास पाएको छैन । नेपाल अझ बढी अमेरिकाको दबाबमा रहेको छ । नेपालका नेताहरुको समर्थनले गर्दा अमेरिकालाई ‘के खोज्छस् आँखा’ जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने […]

२०८१ जेष्ठ ७ गते, सोमबार

रुसी राष्ट्रपतिको चीन भ्रमण र नेपाल सन्दर्भ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको गत बिहीबार र शुक्रबारको दुईदिने चीन भ्रमण यतिबेला विश्वभरीनै सर्वाधिक चर्चामा रहेको छ । भ्रमणकाक्रममा उहाँले चिनियाँ समकक्षी सी जिन पिङसँग बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा चीन र रुसबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवका सन्दर्भमा दुईराष्ट्र प्रमुखले संयुक्त रुपमा प्रेसलाई समेत भेट्नु भएको […]

२०८१ जेष्ठ ७ गते, सोमबार

चुच्चे नक्शाको सन्दर्भ र नेपाली नोटको बिवाद

नेपालको सरकारले गत २० गतेको मन्त्रिपरिषदको बैठकबाट १०० रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्शा समेटेर जारीगर्ने निर्णय गरेपछि मुख्यत सरकारी निर्णयको आलोचना भएको छ । बिवादास्पद कुरालाई नोटमा समाबेश गराएर नोटलाई पनि बिवादमा पार्ने काम गर्नुहुने थिएन भन्ने कुराहरु उठेका छन् । लिपुलेक र लिम्पियाधुराको भूगोलमा आफ्नो उपस्थिति जनाउन नसक्ने तर देशको नक्शा र नोटमा सो […]

२०८१ बैशाख ३१ गते, सोमबार

सही शक्तिबीच एकता र गलत शक्तिबीच संघर्ष आजको आबश्यकता

अब जनताको आबश्यकता र जनचाहना यसरी बढेको छ कि ०६२ को भारतमा गरिएको १२ बुँदै सहमतीले नेपालको राजनीतिलाई कुनै काम दिन सक्दैन। यसले झन बिदेशी हस्तक्षेप बढाएको छ। नेपालको ६२ ठाउँबाट भारतले सीमा मिचेको अवस्था छ भने काला पानी लिपु लेख भरतीय सुरक्षा बलको प्रभाव क्षेत्र बनेको छ। सुस्तामा सयौं कि मि भारतले हस्तक्षेप गरेको […]

२०८१ बैशाख २९ गते, शनिबार

मिशन ८४ र बाम पार्टीहरुमा देखिएको अलमल

नेकपाले गतसाता मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पूर्णबैठकका निर्णयहरु सार्वजनिक ग¥यो । सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव नेत्रबिक्रम चन्दले आफ्नो पार्टीले आगामी ०८४ सालमा हुने संसदीय निर्वाचनमा सहभागी हुने घोषणा गर्नुभएको थियो । त्यसक्रममा उहाँले देशको अवस्था निकै तरल र गम्भीर मोडमा पुगेको बताउँदै वामपन्थीहरुबीच फराकिलो मोर्चा […]

२०८१ बैशाख २५ गते, मंगलवार

माक्र्सवादको सान्दर्भिकता

हस्तबहादुर केसी ‘उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन् ।’– फ्रेडरिक एंगेल्स आज सन् २०२४ मे ५ तारिख । आजकै दिन अर्थात् सन १८१८ मे ५ तारिखका दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार तथा दार्शनिक कार्ल माक्र्सको जन्म भएको थियो । त्यसैले आजको दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक दिन हो । आज विश्व सर्वहारा वर्ग एवं […]

२०८१ बैशाख २३ गते, आईतवार

नेपालमा बढ्दो विदेशी हस्तक्षेप र लगानी सम्मेलनको औचित्य

डा. केशव देवकोटा नेपालमा हालैका दिनमा विदेशी हस्तक्षेप तीब्र बन्दै गएको देखिएको छ । यहाँ छिमेकी चीन र भारतमात्र नभएर अमेरिकाको हस्तक्षेप प्रत्यक्षरुपमा देखिएको छ भने अन्य युरोपियन मुलुकहरुले पनि चासो राखेको देखिन्छ । जसका पछाडि उनीहरुका आआफ्ना भित्री स्वार्थ र कारणहरु रहेका होलान । कतिपय प्रत्यक्ष देखिएका पनि छन् । सामरिकरुपले संवेदनशील रहेको नेपालको […]

२०८१ बैशाख १६ गते, आईतवार

आर्थिक–राजनीतिक सङ्कट र आम–सञ्चारमा त्यसको दुष्प्रभाव

देश राजनीतिक अस्थिरताको भूमरीमा फस्दै गएको छ । राजनीतिक स्थिरताको लागि भएका प्रयास, विकल्पहरु र पटक–पटकका वाचा एवं प्रयोगहरु असफल भएका छन् । देशको अर्थतन्त्र सङ्कटपूर्ण बन्न गएको छ । त्यसको चौतर्फी प्रभाव परेको छ । आर्थिक सङ्कटको सबैभन्दा ठुलो नकारात्मक प्रभाव सञ्चारमाध्यममा परेको छ । आमजनताको दैनिक जीवन कष्टकर बनेको छ । यस्तो समयमा […]

२०८१ बैशाख ४ गते, मंगलवार

समाजवादी शिक्षा र यसका विशेषताहरु

मानिसले यो पृथ्वीमा जन्मेदेखि मृत्युपर्यन्तसम्म विभिन्न माध्यमहरुबाट प्राप्त गरेका सम्पूर्ण अनुभवहरु मस्तिष्कमा अदृश्यरुपले विद्यमान संसारको त्यो सर्वमान्य बिचारलाई शिक्षा भनिन्छ । सामान्य अर्थमा ज्ञान प्राप्त गर्नु वा सिक्नु वा अनुभव प्राप्त गर्नु शिक्षा हो । शिक्षा संस्कृत भाषाको शिक्ष् धातुबाट उदघृत गरिएको मानिन्छ । त्यस्तै शिक्षालाई अंग्रेजीमा Education भनिन्छ । Education शब्द Latin भाषाको edu […]

२०८१ बैशाख ४ गते, मंगलवार