कम्युनिष्ट पार्टीको स्थापना र नेपालका कम्युनिष्ट
![](https://www.janakhabar.com/wp-content/uploads/2021/06/dr.keshab-devkota.jpg)
कम्युनिष्ट ल्याटिन भाषाको ‘कम्युनिस’बाट आएको शब्द हो । कम्युनिज्म फ्रेन्च भाषाको ‘कम्युन’ शब्दबाट बनेको हो । जसको अर्थ ‘समुदाय’ भन्ने हुन्छ । कार्ल माक्र्सले सन् १८३२ तिर कम्युनिष्ट शब्दको विकास गर्नुभएको मानिन्छ । माक्र्सले त्यतिबेलामा बिभिन्न खाले समाजवादीहरु बीच आफ्नो भिन्न र मौलिक पहिचानका लागि ‘कम्युनिज्म’ शब्द प्रयोग गर्नुभएको पाइन्छ । कम्युनिष्ट पार्टीको घोषणापत्र वैज्ञानिक […]
२०८० चैत्र १६ गते, शुक्रबार