वेस्ट इन्डिज ‘ए’सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल पराजित बनेको छ। नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको हो । जितसँगै पाँच खेलको प्रतियोगिता १-१ को बराबरीमा आएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित […]
२०८१ बैशाख १६ गते, आईतवार