टी-२० सिरिज : नेपाल नेदरल्याण्डससँग खेल्दै

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।नेपाल क्रिकेट संघ (क्यान) ले यस […]
२०८० फाल्गुन १६ गते, बुधबार