अवैध सम्बन्ध राख्नेलाई मृत्युदण्ड
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका सैनिक अनवार उद दिनलाई एकजना बालिकासँगको अवैध सम्बन्ध आरोपमा ढुङ्गाले हानेर मृत्युदण्ड दिइएको छ । पच्चीस वषर्ीय ती सैनिकलाई पाकिस्तानको जातीय बाहुल्यता रहेको जिल्ला पर्चिनारको कुराम जिल्लाको जातीय परिषद्ले सो मृत्युदण्डको सजाय सुनाएको थियो । अनवार उद दिनलाई स्थानीय एक बालिकासँग अवैध सम्बन्ध रहेको आरोप लगाइएको थियो । उक्त परिषद्ले […]
२०६९ चैत्र ३ गते, शनिबार