बिश्व

हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण

काठमाडौँ । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए ।हुथी नियन्त्रित च्यानल अल […]

२०८१ जेष्ठ १९ गते, शनिबार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प जेल पर्ने सम्भावना

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ ।कानुनी विज्ञहरुले ट्रम्पलाई […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

सन् २०२४ मा विश्व बेरोजगारी घट्ने

काठमाडौँ । राष्ट्रसङ्घीय एजेन्सीले यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

अमेरिकामा आँधी: १५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा तेज गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ । आँधीले सयौं घरहरु ध्वस्त हुनुका साथै बिजुली आपुर्ति बन्द भएको छ ।अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा ५, ओक्लाहोमामा २ र केन्टकीमा १ जना गरी १५ जनाको मृत्यु भएको हो । सबै राज्यमा गरी सय जनाभन्दा बढी घाइते भएका छन् ।घरका छानाहरु उडाउनुका […]

२०८१ जेष्ठ १४ गते, सोमबार

प्रधानमन्त्री सुनकद्वारा संसद विघटन

काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको जनाएको छ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया […]

२०८१ जेष्ठ १० गते, बिहीबार

नेतान्याहू र हमासका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गर्न माग

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।आईसीसी अभियोजकले भने, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, […]

२०८१ जेष्ठ ८ गते, मंगलवार

इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार मात्र भएको थियो ।लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले […]

२०८१ जेष्ठ ८ गते, मंगलवार

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै […]

२०८१ जेष्ठ ७ गते, सोमबार

अफगानिस्तानमा बाढी : ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण दर्जनौं वेपत्ता छन् भने हजारौं विस्थापत भएका छन् । बाढीले हजारौं गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पु¥याएको अधिकारीहरुले बताएका छन् । यो हप्ता उत्तरी र मध्य क्षेत्रहरूमा […]

२०८१ जेष्ठ ६ गते, आईतवार

गाजापट्टीमा तीन बन्धकको शव फेला

काठमाडौँ । हमास–इजरायल युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरूको शव फेला परेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाइँको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो । तीनै जनाको पहिचान समेत खुलेको छ । आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको […]

२०८१ जेष्ठ ५ गते, शनिबार