पेट्रोल प्रतिलिटर १७० रुपैयाँ !

२०७९ जेष्ठ १ गते, आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अण्डाको मूल्य बढ्यो

२०८२ असार ११ गते, बुधबार

नेप्से ४ अंकले बढ्यो

२०८२ असार ९ गते, सोमबार