सात वर्षीय ‘आत्मघाती’ लडाकु !

काठमाडौं, १० चैत । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई बमसहित फेला पारेको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचार अनुसार मोसुलको बाहिरी क्षेत्रमा इराकी सेनाले ती बालकलाई फेला पारेको हो । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्योद्घाटन भएको […]
२०७३ चैत्र १० गते, बिहीबार