सांसदले महिला कार्यकर्ताको लुगा जबरजस्ति खोल्न लगाएपछि…
काठमाडौं, ४ चैत । भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले एक महिलाको लुगा अरुलाई जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सांसद साक्षीले एउटा युवतीको पेन्ट अरुलाई जबरजस्त खोल्न लगाएर अाफूले हेरिरहेका छन् । महिला रुँदै अस्वीकार गरिरहेको दृश्य भिडियोमा देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा साक्षीले सुरुमा ति युवतीलाई लुगा […]
२०७३ चैत्र ४ गते, शुक्रबार