यो कस्तो माया ….
काठमाडाैँ, ४ माघ । अमेरिकाको मिनेसोटामा बस्दै आएका दम्पत्ती जोहाना वाटकिन्स र स्कट आपसमा निकै प्रेम गर्छन्, एउटै घरमा बस्छन् तर उनीहरु कहिल्यै आमुन्ने–सामुन्ने हुँदैनन् । दम्पत्ती भएर पनि उनीहरु एक अर्कालाई छुँदैनन्, एउटै कोठामा बस्दैनन्, यहाँसम्म कि, पतिको श्वास पनि पत्नीका लागि मृत्युतुल्य हुन्छ तर पनि आपसमा अगाढ प्रेम गर्छन् । यो दम्पत्तीको यस्तो […]
२०७३ माघ ४ गते, मंगलवार