बाँदरका कारण २० जनाको मृत्यु !

काठमाडौं, ७ मंसिर । एउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सीहरुका अनुसार लिबियाको दक्षिणी सहर सबामा उक्त घटना भएको हो । स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार एउटा घरपालुवा […]
२०७३ मंसिर ७ गते, मंगलवार