Main Banner

संसदवादी दलले नेपाल कम्युनिस्ट पार्टीबाट सिक्नु पर्ने पाठ

गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले झन्डै १५० जनाको ज्यान लिएको छ भने त्यतिकै सख्यालाई घाइते बनाएको छ । भूकम्पबाट प्रभावित जाजरकोट, पश्चिम रुकुम र सल्यानलगायतका सबै ठाउँमा राहत सामग्री वितरण, भग्नावशेष हटाउने, सरसफाई, सुरक्षा गस्ती र खोज कार्य जुन गतिमा हुनुपर्ने सो हुन […]

२०८० मंसिर ३ गते, आईतवार

सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले देश र जनताका लागि सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन । सो पार्टीद्वारा आज काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सी ले देश बचाउने जिम्मा नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने ठोकुवा गर्दै देशमा […]

२०८० मंसिर २ गते, शनिबार

कालिकोटमा विशाल जनसभा हुँदै : प्रवक्ता प्रकाण्ड सी ले सम्वोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको सदरमुकाम मान्ममा यहि मङ्सिर ६ गते विशाल जनसभाको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कालिकोट र मध्यकर्णाली ब्यूरोले आयोजना गरेको उक्त विशाल जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सम्वोधन गर्ने बताइएको छ । यसैगरी, प्रवक्ता प्रकाण्ड सी ले जनसभालाई सम्वोधनसंगै सहिद परिवार,घाईते तथा बेपत्ता परिवार,जनता लगायतसंग भेटघाट […]

२०८० मंसिर १ गते, शुक्रबार

राष्ट्रभक्ति गीत ‘विद्रोहको विगुल’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । ‘हाम्रा छोराहरु भिमदत्तजस्तै बिद्रोहको बिगुल फुकुन, हाम्री छोरीहरु रोजाजस्तै क्रान्तिको झण्डा बोकुन, गरिबिमा पिल्सिएका जनजनको लागि लडुन, समानताको नौलो ससार निर्माण गर्न मरि मेटुन’ आजमात्रै सार्वजनिक भएको जनवादी गीत ‘विद्रोहको विगुल’ को शव्दहरु हुन ।हाम्रो समाजमा वुर्जुवा संस्कृतिको विगविगी रहेको परिवेशमा वर्गसंघर्ष र उत्पीडित बर्गको मुक्ति आन्दोलनप्रति आफ्ना छोराछोरीहरुलाई अघिबढ्न गितले अपिल गरेको […]

२०८० मंसिर १ गते, शुक्रबार

नेकपाद्वारा महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीकी अग्रज महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् । महासचिव विप्लव सीले शोक वक्तव्यमार्फत श्रेष्ठको निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन् ।महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ […]

२०८० मंसिर १ गते, शुक्रबार

प्रसङ्ग चाडपर्वको

चाडपर्वहरुको सन्दर्भभर्खरै २०८० सालको दशैं विदा भएको छ र तिहारको रमझम सुरु भएको छ । धेरैले भन्न्ने गर्छन् – दशैं आयो, गरिवलाई दशा लाएर गयो, अर्थात ऋण बोकाएर गयो । फेरी तिहारले पनि त्यसैमा थप्ने होला । हो चाडपर्वहरु आजभोली अलिबढी तडकभडक र खर्चिलो हुँदै गएका छन्, – पैसा हुनेलाई चाडपर्व, नहुनेलाई दर्द । यो […]

२०८० कार्तिक २९ गते, बुधबार

महासचिव विप्लव सीद्वारा सुकर्म बालकोषको सुरुवात

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सी संस्कृती अनुसार बालकोषको सुरुवात गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु शिवगढी ९ मा मंगलबार आयोजित कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ता रोसन सी र कमला सीका छोरा सुकर्म सी १ महिनाको जन्मोत्सवको अवसरमा कोष स्थापना गरिएको हो ।महिना दिन पुगेको अवसरमा महासचिव विप्लव सीले वालकोष समारोहको […]

२०८० कार्तिक २९ गते, बुधबार

नेकपाद्वारा भुकम्प प्रभावित ३ जिल्लाका १/१ गाउँ पुनर्निर्माण गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भुकम्पले अतिप्रभावित परेका जाजरकोट, रुकुम र सल्यानका १/१ गाउँ पुनर्निर्माण गर्ने उद्घोष गरेको छ। सो पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी भुकम्पले अतिप्रभावित परेका क्षेत्र जाजरकोट, रुकुम र सल्यानका गाउँ बस्तीमा राहत हस्तान्तरण र पार्टीको पुनर्निर्माण अभियानको उद्घाटन गरी सोमबार दाङको तुलसीपुरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन […]

२०८० कार्तिक २८ गते, मंगलवार

नेकपाद्वारा दार्माका भुकम्प प्रभावितलाई राहत हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी गए राति सल्यानको भुकम्प प्रभावित बस्ती दार्माको ढाकाडाम पुगेका छन । उनीहरु पार्टीले सञ्चालन गरेको राहत अभियान अन्तर्गतको सामग्री हस्तान्तरण गर्न म दार्मा पुगेका हुन् । उनीहरुलेदार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीलाई राहत हस्तान्तरण गर्दै जनताको समस्यामा स्थानीय पार्टी संग सहकार्य गरेर अगाडि बढ्न […]

२०८० कार्तिक २७ गते, सोमबार

नेकपाका महासचिव र प्रवक्ता भुकम्प पीडितको घर बनाउँदै

काठमाडौँ । जाजरकोटको नलगाडमा नवनिर्मित घर भुकम्प पीडितलाई हस्तान्तरण गरेपछि नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी रुकुमको आठबिसकोट नगरपालिका १३ घेत्माका भुकम्प पीडितका परिवारलाई भेटघाट गरेका छन् । जाजरकोटपछि रुकुमको आठबिसकोट समेत भुकम्प प्रभावित नगरपालिका हो । भेटघाटका क्रममा वडा नम्बर १३ का अध्यक्ष टेक बहादुर पुनले भत्किएको घर र स्कुलहरुको पुनर्निर्माणमा पहल […]

२०८० कार्तिक २७ गते, सोमबार