Main Banner

‘उत्पीडित जातिको मुक्तिको बाटो वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले उत्पीडित जातिहरुको मुक्तिको बाटो वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरेका छन । मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बुढामगरले सो ठोकुवा गरेका हुन्। उनले वर्गीय आन्दोलनमा जातीय आन्दोलनलाई जोडेर लैजानु पर्ने बताउदै अबको मुक्तिको बाटो एकीकृत जनक्रान्तिमा सरिक हुन आग्रह […]

२०७९ श्रावण २१ गते, शनिबार

तीन बुंदे सहमति कार्यान्वयन नगरी दमन गर्ने नीति लिए शसक्त प्रतिरोध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर विषमले तीन बुंदे सहमति कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बीचबाट शसक्त प्रतिरोध गर्ने बताएका छन ।नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाद्वारा बुधबार आयोजित ‘एमसिसी, एसपिपी, चर्को महङ्गी र नेकपासङ्गको तीन बुदे सहमति विषयक’ सयुक्त अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका […]

२०७९ श्रावण १८ गते, बुधबार

समाजवादका आर्थिक प्रश्नहरु : सन्दर्भ नवौँ महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टीले नवौँ महाधिवेशन सम्पन्न गर्दैछ । पार्टी भनेको विचार, शृंखलाको पुञ्ज हो । यो संगठन पनि हो । त्यसैले महाधिवेशनमा विचारको विकास र समृद्धीकरण हुनुपर्छ । हाम्रो पार्टीको १३ औँ पूर्ण बैठकले विषयगत समूहहरु गठन गरेको छ । जसमा आर्थिक संगठन, सैन्य, संस्कृति आदि विषयहरु रहेका छन्् । हामीले सामूहिक प्रयत्नद्वारा समाजवादी अर्थव्यवस्थाका […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘नेकपाका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू नलगाउ’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताएका छन । बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले बिप्लव नेतृत्वकाे पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलाधारको राजनीतिमा […]

२०७९ श्रावण १८ गते, बुधबार

नेकपाद्वारा बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् ।प्रवक्ता प्रकाण्डद्वारा […]

२०७९ श्रावण १८ गते, बुधबार

सांसदद्वारा नेकपाका नेतामाथि जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । एमालेले विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग आग्रहसमेत गरेको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपासँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘नेकपाका नेताविरुद्धको मुद्दा अविलम्ब खारेज गरी बन्दीहरूलाई विना शर्त रिहाइ गर’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाउदै उक्त पार्टीका नेतामाथि लगाइएको मुद्दाहरू अविलम्ब खारेज गरी राजनीतिक बन्दीहरूलाई विना शर्त रिहाइ गर्नु पर्ने बताएका छन । नेता गुरुङले मार्फत नेकपाका भूमिगतकालीन मुद्दा फिर्ता नलिएर गम्भीर गल्ती गरेको बताएका हुन् । पूर्ववर्ती सरकारले […]

२०७९ श्रावण १७ गते, मंगलवार

सरकारले तीन बुँदे सहमति उल्लंघन गर्यो:कानुनविद्

काठमाडाैँ: सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच २०७७ फाल्गुन २१ गते भएको तीन बुँदे सहमतिलाई इमान्दारीतापुर्वक कार्यन्वयन गरि मुलुकमा शान्ति र मेलमिलापको वातावरण बनाउनु पर्नेमा उल्टै सरकारले तीन वुँदे सहमतिको उल्लंघन गरेको भन्दै कानुनविद्हरुले सरकार गैरजिम्मेवार हुन नमिल्ने बताएका छन् । आइतवार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित अन्य नेता कार्यकर्ताविरुद्ध एनसेल […]

२०७९ श्रावण १७ गते, मंगलवार

नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतीर धकेल्ने षड्यन्त्र भएको ठोकुवा गर्दै राजनीतिक बन्दीहरूको रिहाइ र भझुठ्ठा मुद्दाहरू खारेज गर्नुको सट्टा गरिएका यस्ता गैरजिम्मेवार र जनविरोधी हर्कतको घोर निन्दा एवम्‌ भर्त्सना गरेका छन ।नेपाल […]

२०७९ श्रावण १६ गते, सोमबार

नेकपाद्वारा सरकारलाई ३ बुँदे सहमति उल्लंघन नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको छ । सो पार्टीले राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको ठोकुवा गर्दै जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनकभएको जनाएको छ । नेपाल कम्युनिस्ट […]

२०७९ श्रावण १६ गते, सोमबार