नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा राजनीतिक भेटलाई तिब्रता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गत कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त […]
२०८१ कार्तिक २३ गते, शुक्रबार