मुख्य समाचार

युवा समाजवाद निर्माणका मेरुदण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले युवा समाजवाद निर्माणका मेरुदण्ड भएको ठोकुवा गरेकी छन्। आइतबार युवा सङगठन नेपाल गण्डकी प्रदेशको प्रथम बैठकलाई सम्बोधन गर्दै सो ठोकुवा गरेकी हुन् इन्चार्ज शिलु सीले युवाहरुले देशको व्यवस्था परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली विशेषताको समाजवाद ल्याउन पनि […]

२०८१ जेष्ठ २१ गते, सोमबार

नेकपाका महासचिव विप्लव सीद्वारा रेडियमको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लल सीले पार्टीका केन्द्रीय सदस्य तथा केन्दीय कार्यालयमा कार्यरत भीमबहादुर सी (रेडियम) को निधनप्रति दुःख व्यक्त गरेका छन् । महासचिव विप्लल सीले शोक वक्तव्य जारी गर्दै रेडियमको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका हुन् ।रेडियमको शनिबार विहान ७ बजे मधुवन नगरपालिका, बर्दियास्थित उनको घरमा निधन भएको […]

२०८१ जेष्ठ २० गते, आईतवार

नेकपा अधुरो क्रान्तिलाई पुरा गर्न संघर्षरत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिपेश सीले नेकपा अधुरो क्रान्तिलाई पुरा गर्नका साथै देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।इन्चार्ज दिपेश सीले पार्टीले […]

२०८१ जेष्ठ १९ गते, शनिबार

‘समाजवाद नेकपाको वैचारिक हतियार’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीले समाजवाद नेपाल कम्युनिस्ट पार्टीको सशक्त वैचारिक हतियार भएको बतएका छन् । बुधबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई समोबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता विषम सीले समाजवाद नेकपाको सशक्त वैचारिक हतियार भएकाले जनताले मसिनो […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने कार्य बन्द गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने काम गरिएको भन्दै त्यसको प्रतिरोधमा उत्रन नेकपाका नेता- कार्यकर्ता लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।इन्चार्ज अनिल सीले वीरगञ्ज महानगरपालिकासँग जोडिएको बिन्दाबासिनी गाउँपालिका २ बहु अर्वा गाउँमा बर्सातको नजिकै एक बिघा जमिनमा २०६२ सालदेखि बस्दै […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका युवा नेता बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताएका छन । महान सहिद विरजङ्गका जेष्ठ सुपुत्र महासचिव विप्लव सीका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले चन्द […]

२०८१ जेष्ठ १६ गते, बुधबार

‘दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति नहुने बताएका छन् । मङलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता विषम सीले नेपालको सम्पूर्ण पूँजी दलालहरुको कब्जामा […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

‘नेपाललाई टाट पल्टाउने माडेहरु हुन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी पलायन गराउनेहरुमा माडेहरुको भूमिका रहेको बताए ।उनले […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

वर्तमान राजनीतिक संकटको अग्रगामी निकास समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजित सीले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास समाजवाद भएको ठोकुवा गरेका छन। सोमबार बाँकेको कोहलपुरमा आयोजित कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च’को प्रथम भेलाको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता कर्णजित सीले नेपाली विशेषताको समाजवाद प्राप्त गर्न भूगोल र जनता दुबैलाई जोडनुपर्ने बताउदै नेपाली विशेषताको समाजवाद […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

कृष्णसेन इच्छुकको क्रान्तिकारिताको सबैले अनुकरण गर्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले कृष्णसेन इच्छुकको क्रान्तिकारिता, सरलता र सादगीपनको सबैले अनुकरण गर्न आबश्यक भएको बताएका छन। अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित माक्र्सवादी साहित्यकार तथा पत्रकार महान् सहिद कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवसकार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।कार्यक्रममा नेता […]

२०८१ जेष्ठ १४ गते, सोमबार