मेची–काली अभियान समापन हुँदै

काठमाण्डौं । ३३ दलले आयोजना गरेको मेची–काली अभियान आज दिउँसो ३ बजे खुल्लामञ्चमा जनसभा कार्यक्रम गरी समापन हुँदैछ। जनसभा कार्यक्रमका लागि सुन्धारा, बसन्तपुर, सञ्चयकोष भवन अगाडि, पुरानो बसपार्क, आरआर क्याम्पस, बबरमहल, लैनचौर, कुपण्डोल, इन्द्रचोक, भद्रकाली, पद्मकन्या क्याम्पस अगाडि, त्रिपुरेश्वर, कुपण्डोल कानदेउता अगाडि, दरबारमार्ग, प्रज्ञाभवन अगाडि, बागबजार भक्तपुर बसपार्क लगायतका स्थानबाट दिउँसो २ बजे जुलुससहित कार्यक्रम […]
२०७० जेष्ठ १४ गते, मंगलवार