३३ दलिय मोर्चासग वार्ता हुँदै
काठमाडौं, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चावीच आज वार्ता हुने भएको छ ।हिजो मधेसी मोर्चासँगको वार्ताका कारण स्थगित वार्ता आज हुन लागेको हो । वार्तामा ३३ दलीय माओवादी नेतृत्वको मोर्चाले मंसिर ४ गतेका लागि तय गरिएको चुनावको मिति सानुपर्ने र नयाँ बन्ने संविधानका अन्र्तवस्तुलाई पनि पहिला नै सहमति जुटाउनुपर्ने अडान […]
२०७० श्रावण ३२ गते, शुक्रबार