चुनाव विरुद्ध नयाँ मोर्चाबन्दी

रेस विज्ञप्ति मुलुक अहिले प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरु र परिवर्तनकारी राजनीतिक शक्तिहरु बिचको सङ्घर्षबाट अगाडि बढिरहेको छ । संविधान सभाको अवसान पश्चात यो अझै चर्किँदै गइरहेको छ । ४ वटा राजनीतिक शक्तिहरुले असंवैधानिक शक्ति केन्द्र खडा गरी ११ बुँदे सहमति गर्नु र सम्माननीय राष्ट्रपति महोदयबाट तिनीहरुकै सिफारिसमा २५ बुँदे संविधान संशोधन आदेश जारी गर्नु त्यसैको […]
२०७० जेष्ठ ३० गते, बिहीबार