सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिन्छ : किरण
नुवाकोट , ८ साउन — नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट्रियता,राष्ट्रिय स्वाधिनता र स्वाभिमानका लागि सहकार्य गर्न संसदवादी दलहरुभन्दा सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने बताएका छन्। पार्टी प्रशिक्षणका लागि नुवाकोट आएका उनले हिजोको पञ्चहरुदेखि राजावादी र विभिन्न पार्टीभित्र रहेका सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने उल्लेख गरे। नेकपा माओवादी नुवाकोटले आज बिदुरमा […]
२०७० श्रावण ८ गते, मंगलवार