कतिखेर दिसा आउँछ ? अब मोबाइलले बताउँछ
काठमाडौँ । आपूmलार्ई कतिखेर दिसा लाग्छ वा कतिखेर मलमुत्र त्याग गर्न जानुपर्ने हो भन्ने कुरा समेत अब मोबाइल फोनको जिम्मामा छाडिदिने जमाना आएको छ । वैज्ञानिकहरुले यस्तो उपकरण बनाउँदैछन् जसले मानिसलार्ई कतिखेर दिसा गर्न जाने भन्ने कुरा बताइदिनेछ । डी फ्री नाम दिइएको उक्त डिभाइस खासगरी अपांग तथा विभिन्न खाले असक्तता र रोग भएका मानिसहरुका […]
२०७१ चैत्र ७ गते, शनिबार