सफ्टेक मेला सुरु हुदै
काठमाडौं, २६ भदौ। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सफ्टेक मेला सुरु हुँदैछ । चार दिनसम्म सञ्चालन हुने मेलामा नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी दिइनेछ ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको मेलाको संविधानसभा अध्यक्ष सुभास नेम्बाङले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नेछन् । मेलामा सˆटेवर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित विभिन्न सेवाहरु […]
२०७१ भाद्र २६ गते, बिहीबार