मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १० लाख नाघ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य संख्यामा वृद्धि भएको छ। पछिल्लो १ महिनामा मात्रै सवा ३ लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएको छ। गत वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० […]
२०८० असार २६ गते, मंगलवार