बिज्ञान तथा प्रबिधि

लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ । आजबाट बागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो । आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा […]

२०७९ फाल्गुन २ गते, मंगलवार

इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर सधैका लागि बन्द

काठमाडौं। माइक्रोसफ्टले इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर सधैका लागि बन्द गरेको छ । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो । यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।कम्पनीले गत डिसेम्बरमा नै सन् २०२३ को फेब्रुअरी १४ […]

२०७९ फाल्गुन २ गते, मंगलवार

Mars Planet God को वैज्ञानिक अन्वेषण

मंगल ग्रहमा चिठ्ठी एक जना पाँच वर्षे बालकले अचम्मको प्रश्न सोधेर पत्र पठाए पछि बेलायतको शाही हुलाक विभागका कर्मचारीहरुको पसिना छुट्यो । भविष्यमा अन्तरिक्ष यात्री बन्ने सपना बोकेका ओलीभर गिडिंग्सले सोधेको प्रश्नको जवाफ दिनका लागि रोयल मेलले अमेरिकी अन्तरिक्ष संस्था नासालाई नै गुहार्नु प¥यो । मंगल ग्रहमा चिठी पठउनका लागि कति खर्च लाग्छ ? भन्ने […]

२०७९ माघ २९ गते, आईतवार

उडिरहेको जहाजमा पनि इन्टरनेट चलाउन पाइने !

काठमाडौँ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न […]

२०७९ माघ २६ गते, बिहीबार

डरलाग्दो ‘एप’, जसले डाउनलोड गर्‍यो उसको खाताबाट पैसा चैट !

काठमाडौं। ललितपुरका हरिप्रसाद ढकालको मोबाइलमा एक्कासी बैंक खाताबाट रकम घटेको अलर्ट आयो। उनले कसैलाई चेक दिएका थिएनन्। पुस २५ गते बेलुका ७ बजेतिर एनआइसी बैंकको खाताबाट रकम काटेको थियो। कुनै त्रुटिले काट्यो भनेर बसे। तर भोलिपल्टसम्म उनको रकम फिर्ता आएन। बरु उल्टै भोलि पनि त्यसै गरी रकम काट्न थाल्यो। उनको खाताबाट दुई पटकमा चार लाख […]

२०७९ माघ २१ गते, शनिबार

विसं २०८० को पात्रो बजारमा

काठमाडौँ । विसं २०८० को पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । ग्रह पद विभाजनअनुसार राजा बुध र मन्त्री शुक्र भएको विसं २०८० को पात्रो सार्वजनिक हुने क्रम सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आगामी साल पिङ्गल नामको संवत्सर रहेको छ । विसं २०८० का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) […]

२०७९ माघ १७ गते, मंगलवार

वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन !

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ।यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो। सुरुमा नौर क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण […]

२०७९ माघ १४ गते, शनिबार

मौसम पूर्वानुमान महाशाखाद्वारा सावधानी अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराइका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको […]

२०७९ माघ १२ गते, बिहीबार

देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो । बुधबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, […]

२०७९ माघ ११ गते, बुधबार

आज वर्षा तथा हिमपातकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम नेपालमा बढी बदली भएर वर्षा तथा हिमपातकाे सम्भावना देखिएकाे जनाएको छ । महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा तथा हिमपात हुने जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]

२०७९ माघ १० गते, मंगलवार