आज र भोलि हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहेको छ। यी पाँच प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरुका केही स्थानहरूमा […]
२०८० जेष्ठ १० गते, बुधबार