बिहेमा स्मार्ट औँठी !
काठमाडौं । चेक गणतन्त्रको ओन्ड्रेज भेडराल र जिरीले स्मार्ट औँठी साटेर बिहे गरेका छन् । सायद यो विश्वमै पहिलो हुनसक्छ । स्मार्ट औँठी पहिरिन मिल्ने त्यस्तो विद्युतीय डिभाइस हो जसले स्मार्ट घडीले जस्तै काम गर्दछ । त्यसले प्रयोगकर्तालाई आफ्नो मुटुको धड्कन मनिटर गर्ने मात्र होइन यसबाट विद्युतीय भुक्तानी पनि गर्न सकिन्छ । स्मार्ट औँठी प्रविधि […]
२०८० बैशाख १९ गते, मंगलवार