चाभेजको राष्ट्रवादी छवि र राजनीतिक चतुर्याइ – छत्रबहादुर मैनाली
लारा राज्यस्थित बार्किसिमेतो सहरको भ्रमणको क्रममा विश्वमा हुने ठूला धार्मिक चाडमध्ये भर्जिन मेरी नामले प्रख्यात दिभीना पास्तोराको शोभायात्रा पर्दोरहेछ । हरेक बर्षजनवरी महिनाको १४ तारिखमा शोभायात्रा सम्पन्न गरेर भक्तहरूले आफूले गरेको भाकल पूरा गर्दा रहेछन् । शोभायात्रामा दक्षिण अमेरिकी मुलुकलगायत विश्वका अन्य मुलुकबाट समेत भक्तजनहरूको सहभागिता हुने गरेको स्थानीयबासी बताउँछन् । शोभायात्रा सुरु हुन अगावै […]
२०७० माघ १८ गते, शनिबार