खोइ राष्ट्रियता प्रतिको जागरण ? – छत्र मैनाली
हिन्दु एवं बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल बौधनाथ पशुपतिनाथ, गोरखनाथ, स्वयम्भु, मनकामना, गोरखकाली लगायत मुलुकभर बिभिन्न धर्ममा आस्था राख्ने बर्गको शक्ति पीठहरू रहेका छन् । ति सबै मठ मन्दिर, देवालय, शक्ति पिठहरूमा हरेक दिन, तिथि, घडी, पला, बार अनुसार पुजापाठ, पर््रार्थना, होम होमादी हुने गर्दछ । यो एक नियमित प्रक्रिया अर्न्तर्गत हुने दैनिक कार्यतालिका हो । […]
२०७० चैत्र २२ गते, शनिबार