‘निर्वाचन’ हात्ती आयो हात्ती आयो फुस्सा – राजेन्द्र चिमौरिया
नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई बेवास्ता गर्दै सरकार चुनावको तयारीमा जुटेको छ । चार दल र उसैको निर्देशनमा बनेको र चल्दै आएको सरकारले वार्ता र सहमतिबाट समस्या समाधान गर्नुभन्दा चार दलको निर्देशनकै कारण थप संकट निम्त्याउन उद्यत भएको छ । देशको प्रमुख शक्ति नेकपा-माओवादीसहितका अन्य दलहरूलाई बाहिर राखेर गरिने चुनावको कुनै औचित्य नहुने जान्दाजान्दै पनि सरकार […]
२०७० आश्विन ७ गते, सोमबार