अभिभारा माओबादीको काँधमा – छत्रबहादुर मैनाली
पछिल्लो समय राजनीतिक वृतमा देखिएको बिकशित घटना क्रमले मुलुक अझै अस्थिरताको जन्जिरमा फसी रहने देखिन्छ । मुलुक दिन प्रतिदिन अधोगति तर्फम्की रहेको छ । तत्कालिन जननिर्वाचित सरकारको पालामा पटक-पटक म्याद थप गरेर बच्दै आएको संबिधानसभाको मिति २०६९ जेष्ठ १४ गते म्याद समाप्त भएर विधिवत अवसान भए पश्चात उत्पन्न राजनीतिक जटिलताले आजका दिनसम्म निकाश पाउन सकेको […]
२०७० असार १ गते, शनिबार