समाजवादी आन्दोलनमा किसानको भूमिका
समाजवादको परिचय ः “समाजवाद” एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगीकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरु हुन्छन्, जस्तैः साझा स्वामित्व, सहकारी […]
२०८० श्रावण २९ गते, सोमबार