काभा भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । काभा महिला नेशन्स भलिबल लिगमा नेपालले जित हात पारेको छ। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो।पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा २५–१७ […]
२०८१ श्रावण १९ गते, शनिबार