अमेरिकाद्वारा हजारौं विदेशी विद्यार्थीको भिसा रद्द
काठमाडौँ । अमेरिकाले हजारौं विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको हो ।मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार […]
२०८२ भाद्र ३ गते, मंगलवार