बिश्व

इरानद्वारा अमेरिका र इजरायललाई ठूलो सरप्राइज दिने उद्घोष

काठमाडौँ । इरानका एक सुरक्षा अधिकारीले जारी युद्धमा तेहरान आफ्नै योजनाअनुसार अगाडि बढिरहेको बताउँदै अमेरिका र इजरायलका लागि “ठूलो सरप्राइज” तयारी अवस्थामा रहेको चेतावनी दिएका छन्। फार्स समाचार एजेन्सीले उद्धृत गरेको वक्तव्यमा ती अधिकारीले अमेरिकाले तयार पारेको ‘टार्गेट बैंक’ (आक्रमण लक्ष्यहरूको सूची)सही नभएको दाबी गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुलहरूमा आक्रमण गर्ने दिएको […]

२०८२ चैत्र २२ गते, आईतवार

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा […]

२०८२ चैत्र २१ गते, शनिबार

इरानद्वारा थप दुई वटा अमेरिकी लडाकू विमान खसालेको दाबी

काठमाडौँ । इरानले थप दुई वटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। उसले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ।पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात […]

२०८२ चैत्र २१ गते, शनिबार

इरानद्वारा मध्यपूर्वभरि अमेरिकी सम्पत्ति ध्वस्त पार्ने चेतावनी

काठमाडौँ । इरानले आफ्नो पूर्वाधारमाथि हमला भए मध्यपूर्वभरि अमेरिकाका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। इरानी सेनाले अमेरिका आफ्नो पूर्वाधारमाथि आक्रमण गर्ने धम्की कार्यान्वयन गरे त्यसको कडा जवाफ दिने बताएको हो।इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोलफाघारीले चेतावनी दिँदै भने, “यदि हाम्रो पूर्वाधार छोइयो भने क्षेत्रभर रहेका अमेरिकाका सम्पूर्ण सम्पत्ति र पूर्वाधार नष्ट गरिदिनेछौँ।”उनका […]

२०८२ चैत्र २० गते, शुक्रबार

अमेरिकाका महान्यायाधीवक्ता र सेनाका चिफ अफ स्टाफ जर्ज बर्खास्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताएका छन् र उनको कामको प्रशंसा पनि गरेका छन्।पाम बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एप्स्टिनसम्बन्धी फाइल सार्वजनिक गर्ने विषयमा विवादित रह्यो। उनले सुरुमा पूर्ण पारदर्शिताको वाचा गरेकी थिइन्, तर पछि अपेक्षाअनुसार सबै जानकारी बाहिर […]

२०८२ चैत्र २० गते, शुक्रबार

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको  भूकम्प

काठमाडौँ ।  इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि […]

२०८२ चैत्र १९ गते, बिहीबार

  ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि

काठमाडौँ ।       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ ।  झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ । बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । […]

२०८२ चैत्र १९ गते, बिहीबार

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। उच्च अदालतले मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको हो ।पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अदालतले रजाकलाई करिब १५ खर्ब ६७ अर्ब ४३ करोड नेपाली रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । यो […]

२०८२ चैत्र १८ गते, बुधबार

ट्रम्पद्वारा इरानबाट सेना फिर्ता गर्ने संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् ।उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ । […]

२०८२ चैत्र १८ गते, बुधबार

इटालीको संग्राहलयबाट करोडौँ मूल्यका तीन चित्रकला चोरी

काठमाडौँ । इटालीको उत्तरी क्षेत्रमा पर्ने पार्मा सहर नजिकै रहेको एक संग्रहालयबाट केही मिनेटमै करोडौँ मूल्यका तीन चित्रकला चोरी भएका छन् । प्रहरीले सोमबार उक्त घटना सार्वजनिक गरेको हो ।चोरी मार्च २२ र २३ को राति म्याग्नानी रोका फाउन्डेशनमा भएको बताइएको छ । चोरी भएका चित्रकलामा अगस्ट रेनुआर को ‘फिश’, पोल सेजानको ‘स्टिल लाइफ विथ […]

२०८२ चैत्र १७ गते, मंगलवार