अन्तर्वार्ता

‘मंसिर ८ गते’ नेपाली क्रान्तिलाई मृत्युबाट जोगाएको दिन

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेको एकदशक पुगिसकेको छ, यस बिचमा आन्तरिक एवम् बाह्य रूपमा कतिपय परिवर्तनहरु समेत देखा परेका छन्। यो समग्र प्रक्रियामा पार्टी पुनर्गठनको तत्कालीन अनुभव र सन्दर्भ के थियो ? खुसी र गर्वको कुरा — हामीले कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गरेको ठिक एकदशक पुगेको छ । यो अवसरमा सर्वप्रथम नेकपाको पुनर्गठन गरेर […]

२०८१ कार्तिक २९ गते, बिहीबार

मध्यम वर्गलाई साथ नलिई विद्रोह सफल हुँदैन

बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन्, तपाईंहरुको राजनीतिमा पनि खोला फर्कियो, चुनावी राजनीति छोडेको १२ वर्षपछि फेरि त्यसलाई समाउनु भयो किन ? तपाईंले भनेको एक हदसम्म ठिकै हो । तर हाम्रा अनुभव र शिक्षाबाट हामी नयाँ ठाउँमा पुगेका छौं । ०७९ सम्म तपाईंहरु चुनाव बहिस्कार गर्दै हुनुहुन्थ्यो, घट्नाक्रम त्यस्तो के विकसित भयो जसले गर्दा नयाँ निर्णयमा […]

२०८१ बैशाख ३० गते, आईतवार

‘ जनयुद्धबाट पराजितहरू प्रतिशोधको मनस्थितिमा छन् ‘

महासचिव कमरेड, जनयुद्धको २८औं दिवसको सङ्‌घारमा छौं । जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? गौरव, पीडा र नयाँ उत्थानका रुपमा जनयुद्धलाई स्मरण गरिरहेका छौं । गौरव यसर्थ कि महान् जनयुद्ध नेपालको अद्वितीय मुक्तियुद्ध हो । यसले देशभित्रको सामन्ती तथा दलाल पुँजीवादी सत्ता विरुद्धसाथै देशबाहिर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विद्रोहको प्रतिनिधित्व ग¥यो । असंख्य बलिदानका बिचबाट नेपालको ८०प्रतिशत भूभागमा […]

२०८० माघ २८ गते, आईतवार

सम्पुर्ण परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ

नेकपाले हालै केन्द्रिय समितिको विशेष बैठक सम्पन्न गरेको छ र केहि विशेष निर्णयहरु पनि लिएको बुझिएको छ । यहाँहरुले विशेष बैठक नै बस्नुपर्ने परिस्थिति के- कति कारणले उत्पन्न भयो ?देशमा जुन ढंगले नयाँ परिस्थितिको विकास भयो ,त्यो विकसित परिस्थितिको विश्लेषण गर्न, त्यसबारे पार्टी पंक्तिमा बुझाइमा एकरुपता कायम गर्न र आगमी योजनाको निर्माण र कार्यान्वयन गर्नका […]

२०८० पुष १४ गते, शनिबार

दलाल पुँजीवादी सत्ताले भ्रष्टाचारी , बलत्कारी र व्यभिचारीहरुलाई कुनै न कुनै रुपले संरक्षण गरिरहेको हुन्छ

० जनयुद्धमा महिला अथवा छात्राहरुको सहभागिताबारे खुलाइदिनुस् न ?जनयुद्ध मूल रुपले अर्धसामन्तवाद र अर्धउपनिवेशवादविरुद्धको संघर्ष थियो । त्यो भनेको समाजमा जो बढी उत्पीडित हुन्थ्यो, उनीहरुसँग नै यो विद्रोह सम्बन्धित थियो । यसले गर्दा नेपालका आमा, दिदीबहिनीहरुको समस्या पनि जर्जर थियो । जसको बोध छिटो कलेज पढ्ने, स्कुल पढ्ने छात्राहरुले गर्न सक्थे गरे । र, हाम्रो […]

२०८० कार्तिक २० गते, सोमबार

महिला मुक्ति र अधिकारको दुश्मन पुँजीपति वर्ग र त्यसको दोहोरो शोषण हो

०             यहाँहरुले यो संसदीय व्यवस्थालाई खारेज गरेर समाजवाद प्राप्त गर्न सञ्चालन गरेको एकीकृत जनक्रान्ति अहिले कसरी अगाडि बढी रहेको छ ? नेपालमा दलाल पुँजीपति वर्ग र त्यसको दलाल संसदीय व्यवस्थाले नेपाली सत्ता राजनीतिको इतिहासमा पहिलो पटक देश र नेपाली जनतालाई चरम संकटको डरलाग्दो भूमरीमा पु-याएपछि यसबाट देशलाई निकाल्ने अहम् जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको […]

२०८० कार्तिक १३ गते, सोमबार

प्रधान अन्तरविरोध दलाल पुँजीवादसङ्ग हो

तपाईं जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रकृयामा हुनुुहुन्छ, हिजो सामन्तवादसँग र अहिले दलाल पुँजीवादसँग प्रधानअन्तरविरोध रहेको भन्दै फेरि पनि क्रान्तिको अपरिहार्यताको कुरा गर्नुहुन्छ, यसलाई संक्षिप्तमा कसरी बिश्लेषण गर्नुहुन्छ ?स्वभाविक रूपमा राजनीतिक विज्ञान भनेको समाजविज्ञान पनि हो । समाजका अन्तरविरोधहरुलाई हल गर्नका लागि समयसापेक्ष र अन्तरविरोधको विकासक्रमलाई हेरेर राजनीतिक दलहरुले आफ्नो नीति, कार्यक्रम र कार्यादिशा तय गर्नुपर्ने […]

२०८० असार २५ गते, सोमबार

नेपालको जलसम्पदालाई साम्राज्यवादी लुटेराको पाउमा चढाउने राष्ट्रघाती हर्कत भइरहेको छ

०             जलस्रोत र उर्जासम्बन्धी नेपाल कम्युनिस्ट पार्टीको दृष्टिकोण प्रष्ट पारिदिनुस् न ? प्राकृतिक विषेशता अन्तरनिहित भएको पानीको स्रोतलाई नेपाली आमपरिभाषामा जलस्रोत भन्ने गरिन्छ । जलस्रोत आफैँमा प्राकृतिक वस्तु हो । पानी मानवसभ्यताको विकासमा मानवीय जीवनको अपरिहार्य वस्तु रहँदै आएको छ । पानीविना त मान्छे जीवितनै रहन सक्दैन । सवै प्राणी जीवनमा पानी अनिवार्य चिज हो […]

२०८० असार ४ गते, सोमबार

हाम्रा सामु वैज्ञानिक समाजवादको उज्ज्वल विकल्प प्रष्ट छ

देश आर्थिक राजनैतिक अस्थिरता र संकटबाट गुज्रिरहेको सर्वत्र महसुस छ । यसको निकास के होला ? राज्य सत्ता र व्यवस्थाको परिवर्तन नै उत्तम निकास हो । अर्थात् दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको समाप्ती र वैज्ञानिक समाजवादी सत्ताको प्राप्ति यसको निकास हो ।सही हो, देशमा आर्थिक राजनैतिक संकट गहिरिदो छ । यसको कारण जनता होइन, […]

२०८० बैशाख १३ गते, बुधबार