नेकपाका महासचिव विप्लव सी द्वारा जाजरकोट र रुकुमका प्रजिअसँग भूकम्प पीडितको उद्धार र राहतबारे छलफल

२०८० कार्तिक १९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीले जाजरकोट र रुकुमका प्रमुख जिल्ला अफ्हिकारीसँग भूकम्पबाट पीडित जनताको उद्धार र राहत वितरणलाई द्रुतगतिमा अगाडि बढाउने बिषयमा छलफल भएको छ ।
महासचिव विप्लव सी ले उद्धार र राहतमा चासो राख्दा प्रजिअहरुले उद्धारका कामहरु तीव्रतामा अगाडि बढेकाे बतादो पार्टीको सहयोग आवश्यक रहेको प्रतिक्रिया दिएका थिए भने महासचिव विप्लव सी ले पनि भूकम्प पीडितहरुलाई उद्धार गर्न र राहत दिन राज्यका निकायसँग मिलेर काम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]