टी- २० आई सिरिज : नेपाल र मलेसियाबीच दोस्रो खेल हुँदै

२०८२ आश्विन १८ गते, शनिबार

काठमाडौँ नेपाल र मलेसियाको महिला टोलीबीचको टी- २० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल शनिबार हुँदैछ। क्वालालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे शुरु हुनेछ।
यसअघि बिहीबार भएको पहिलो खे‍लमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो। पाँच खेलको शृङ्खलामा मलेसिया १-० ले अगाडि छ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी- २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङला भइरहेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एनपीएलको टिकटदर सार्वजनिक

२०८२ कार्तिक २९ गते, शुक्रबार

फ्रान्स फिफा विश्वकपमा छनोट

२०८२ कार्तिक २९ गते, शुक्रबार

एनपीएलको खेल तालिका सार्बजनिक

२०८२ कार्तिक २६ गते, मंगलवार