थप २ हजार ६७४ जनालाई सहिद घोषणा

२०८० फाल्गुन २६ गते, शनिबार


काठमाडौँ । गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम थप दुई हजार ५७४ जना सहिदहरूको विवरण राजपत्रमा प्रकाशन भएको छ ।
राजपत्रमा भनिएको छ-“नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरूप नेपाल सरकारले मिति २०८०।९।२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ। ”
गत पुस २४ गते मन्त्रिपरिषद् बैठकले ‘विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने’ निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार