भोटेकोशीको महाप्रलय र जलवायु न्यायको खोजी
गत भदौ १० गते चिनको तिब्बततिरबाट भोटेकोशी नदीमा आएको अकल्पनीय प्रलयकारी बाढीले निम्त्याएको त्रासदी नेपालीको इतिहासमै अमिट छाप छोडेको छ । त्यो घटना केवल एउटा आकस्मिक प्राकृतिक प्रकोप मात्र थिएन, बरु प्रकृति र पर्यावरण माथि भइरहेको निरन्तरको विश्वव्यापी खेलबाडको क्रूर प्रतिफल थियो। भोटेकोशीको त्यो भयानक बाढीले करोडौँ नेपाली जनसमुदाय र विश्वभरका मानिसको आँखा रसायो। मानवीय […]
२०८३ आश्विन १५ गते, बिहीबार