पुँजीवादको म्याद सकिसकेको छ:राष्ट्रिय बामपन्थी मञ्च
काठमाडौ । राष्ट्रिय बामपन्थी मञ्चले पुँजीवादको म्याद सकिसकेको ठोकुवा गरेको छ। मञ्चका अध्यक्ष दीर्घप्रसाद पाण्डेले शुक्रबार एक अपिलमार्फत सो ठोकुवा गरेका हुन् । अध्यक्ष पाण्डेले देशमा साम्राज्यवादी इशारामा चल्ने र नव–उपनिवेशलाई स्थायित्व प्रदान गर्न उद्दत दलाल सरकारले पाइलै पिच्छे गर्दै जाने अराष्ट्रिय, राष्ट्रघाती र जनबिरोधी क्रियाकलापको भण्डाफोर गर्दै जानु आवश्यक भएको उल्लेख गर्दै यी अहम […]
२०७९ फाल्गुन २१ गते, आईतवार